नियम १०
प्रमाणपत्रको मान्यता स्वत
रद्द हुने ः ऐनको दफा ११ को उपदफा (३) बमोजिमको अवधिभित्र पनि प्रमाणपत्र नवीकरण हुन नसकेमा त्यस्तो प्रमाणपत्रको मान्यता स्वतः रद्द हुनेछ ।